मेची मासु उत्पादक सहकारी संस्था लि. द्वारा दोस्रो फ्रेस हाउस आफ्नै भवनमा निर्माण कार्य तिब्र
मेची मासु उत्पादक सहकारी संस्था लि. द्वारा दोस्रो फ्रेस हाउसको रुपमा क्याम्पस रोड स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अगाडि आफ्नै भवनमा निर्माण कार्य तिब्र भैरहेको साथै चाँडो संचालन हुने कुरा जानकारी गराउँदछाैं ।