Activities

Mechi Meat Coop New Mechi Meat Mart Shop 2 1

मेची मासु उत्पादक सहकारी संस्था लि. द्वारा दोस्रो फ्रेस हाउस आफ्नै भवनमा निर्माण कार्य तिब्र

मेची मासु उत्पादक सहकारी संस्था लि. द्वारा दोस्रो फ्रेस हाउसको रुपमा क्याम्पस रोड स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अगाडि आफ्नै भवनमा निर्माण कार्य तिब्र भैरहेको साथै चाँडो संचालन हुने कुरा जानकारी गराउँदछाैं ।

One Day Interaction with Dr. Sitaram Yadav Mechi Meat Coop 6 1

एकदिवसीय सदस्य शिक्षा एवम् अन्तरक्रिया कार्यक्रम

यही मिति २०७९ चैत्र २१ गते काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा यस मेची मासु उत्पादक सहकारी संस्था लि. द्वारा सदस्यहरुको स्वास्थलाई प्रत्यक्ष ख्याल राख्दै मासुसँग सबन्धित रहेर विशेषज्ञ डा. सिताराम यादवको प्रमुख प्रशिक्षणमा सञ्चालन गरिएको १ दिने सदस्य शिक्षा कार्यक्रमको औचित्य माथि प्रकाश संस्थाका अध्यक्ष भगिरथ राईले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालक कार्यालय प्रमुख अनिता …

एकदिवसीय सदस्य शिक्षा एवम् अन्तरक्रिया कार्यक्रम Read More »

Scroll to Top