मेची मासु उत्पादक सहकारी संस्था लि.को १३औ वार्षिक साधारण सभा -२०७७ निम्न मिति समय र स्थानमा भव्यताका साथ सम्पन्न गरिने हुँदा यहाँको गरिमामय उपस्थितिको लागि सदर अनुरोध छ !
कार्यक्रम:
मिति: २०७७/११/१४
समय: विहान १०:०० बजे
स्थान: काकरभिट्टा खानेपानीको सभा हल, मेचीनगर-६, काकरभिट्टा