One Day Interaction with Dr. Sitaram Yadav Mechi Meat Coop 6 1

एकदिवसीय सदस्य शिक्षा एवम् अन्तरक्रिया कार्यक्रम

यही मिति २०७९ चैत्र २१ गते काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा यस मेची मासु उत्पादक सहकारी संस्था लि. द्वारा सदस्यहरुको स्वास्थलाई प्रत्यक्ष ख्याल राख्दै मासुसँग सबन्धित रहेर विशेषज्ञ डा. सिताराम यादवको प्रमुख प्रशिक्षणमा सञ्चालन गरिएको १ दिने सदस्य शिक्षा कार्यक्रमको औचित्य माथि प्रकाश संस्थाका अध्यक्ष भगिरथ राईले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालक कार्यालय प्रमुख अनिता गुरागाईले गर्नु भएको थियो । उक्त कार्यक्रममा सहभागी संख्या ३० जना रहनु भएको थियो ।

संस्थाको अन्य कार्यक्रमहरु

Scroll to Top