mechi meat producer cooperative ltd.

मेची मासु उत्पादक सहकारी संस्था लि.

Mechi Meat Coop top Banner

संस्थाको परिचय

मेची मासु उत्पादक सहकारी संस्था लि. काँकरभिट्टामा रहनु भएका मासु व्यवसायी साथीहरु संगठित हुनु पर्छ भन्ने व्यवसायिक संगठनको आवश्यकतालाई महशुस गरी २०४८ सालमा मासु विक्री वितरण समिति गठन गरी सञ्चालन हुदै आउने क्रममा २०६३ साल साउन ३ गतेको साधारण सभाबाट सो मासु व्यवसायी संघलाई सहकारी संस्थामा परिणत गर्ने निर्णय अनुसार उक्त संस्थालाई मेची मासु उत्पादक सहकारी संस्था लि. नामाकरण गरि डिभिजन सहकारी कार्यालय भद्रपुरमा दर्ताकालागि प्रकृया अघि वढाइ २०६५ सालमा विधीवदरुपमा यो सहकारी दर्ता गरी तात्कालिन अध्यक्ष श्री नारायण प्रसाद प्रसाई र सचिव श्री देवीप्रसाद उप्रेतीको अगुवाइमा शेयर सदस्यहरु क्रमिकरुपमा विस्तार गर्दै लाने क्रममा २५ जना शेयर सदस्यहरु भई रु ८४,०००/- शेयर पुँजी संकलन गरी सदस्यहरुमा कारोबार गर्न यो संस्था शुरु गरिएको थियो ।

Anita Guragain 1 1

अनिता गुरागाई

कार्यालय प्रमुख
९७६२९०३३३१

बैंकिङको कर्मचारीहरु

देबेन्द्र मगर

बरिष्ठ कार्यालय साहायक
९७६२९०३३३२

बब्लु राजवंशी

कार्यालय साहायक प्रथम
९७६२९०३३३४

निशा राजवंशी

कार्यालय साहायक चौथों
९७४६८६०५१५

रिना शाहा

कार्यालय सहयोगी पाँचौ
९७६२९०३३४२

लाखो देवि शाहा

कार्यालय सहयोगी
९७६२९०३३३५

बिमला राई

बजार प्रतिनिधि
९८४६८६०५०६

पुजा पौडेल

बजार प्रतिनिधि
९७४६८६०५०७

सुजता थापा

बजार प्रतिनिधि
९७४६८६०५०८

हिरा कटुवाल

बजार प्रतिनिधि
९७४६८६०५१०

श्रीजना प्रधान

बजार प्रतिनिधि
९७४६८६०५११

जानुका खड्का

बजार प्रतिनिधि
९७४६८६०५१३

पदमा कुमारी तामाङ

बजार प्रतिनिधि
९७४६८६०५१४

कल्पना गुरागाई

बजार प्रतिनिधि
९७४६८६०५०९

मिना कुमारी शर्मा

बजार प्रतिनिधि
९७४६८६०५१२
Scroll to Top