




2 president
honored members on 11th agm
12th Annual General Meeting
Employees
Board of Directors
मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्था लि.
मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्था लि. काँकरभिट्टामा रहनु भएका मासु व्यवसायी साथीहरु संगठित हुनु पर्छ भन्ने व्यवसायिक संगठनको आवश्यकतालाई महशुस गरी २०४८ सालमा मासु विक्री वितरण समिति गठन गरी सञ्चालन हुदै आउने क्रममा २०६३ साल साउन ३ गतेको साधारण सभाबाट सो मासु व्यवसायी संघलाई सहकारी संस्थामा परिणत गर्ने निर्णय अनुसार उक्त संस्थालाई मेची मासु उत्पादक सहकारी संस्था लि. नामाकरण गरि डिभिजन सहकारी कार्यालय भद्रपुरमा दर्ताकालागि प्रकृया अघि वढाइ २०६५ सालमा विधीवदरुपमा यो सहकारी दर्ता गरी तात्कालिन अध्यक्ष श्री नारायण प्रसाई र सचिव श्री देवीप्रसाद उप्रेतीको अगुवायमा शेयर सदस्यहरु क्रमिकरुपमा विस्तार गर्दै लाने क्रममा २५ जना शेयर सदस्यहरु भई रु ८४,०००/- शेयर पुँजी संकलन गरी सदस्यहरुमा कारोबार गर्न यो संस्था शुरु गरिएको थियो ।

बचत

कर्जा

रेमिट्यान्स
मेची मासु उत्पादक सहकारी संस्था लि.द्वारा संचालित
मेची मिट मार्ट
तपाईहरु कै घर आगनमा

संस्थाको कार्यक्रमहरु
एकदिवसीय सदस्य शिक्षा एवम् अन्तरक्रिया कार्यक्रम
April 5, 2023
संस्थाको वेवसाइट चाडै आउदै
February 24, 2021
संस्थाको सूचनाहरु
१३औ वार्षिक साधारण सभा
February 24, 2021